त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनको जीवितै उद्धार
सम्बाददाता

भदौ १९, २०८३

काठमाडौँ ।  भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाकको सुरुङभित्र फसेका दुई जना कर्मचारीको आज जीवितै उद्धार गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कवीर महर्जन हुनुहुन्छ । सेनाको नेतृत्वमा खटिएको टोलीले १० दिनपछि जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएका दुवै जनाको अहिले त्यही स्वास्थ्य परीक्षण भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनको जीवितै उद्धार

बेनिघाटले आइतबार पनि विद्यालय संचालन गर्ने

भोटेकोसी बाढी प्रभावितका लागि हिमालयन हेल्थकेयर नेपालद्वारा २२ लाखको सहयोग

मलेसियामाथि नेपालको जित

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

यो पनि पढ्नुहोस
सम्बाददाता