धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग
सम्बाददाता

भदौ २२, २०८३

धादिङ । बाढीबाट प्रभावित परिवारका लागि विभिन्न होटल तथा संघसंस्थाले राहत सामग्री सहयोग गरेका छन् ।

बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न ग्यास, चामल, तेल, चाउचाउ, भुजा, नुनसहित कपडा सहयोग गरेको हो ।

नेपाल होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष गणेश ढकालसहित कैलाली, बुटवल, काठमाडौंलगायतका जिल्लामा होटल व्यवसाय गरिरहेका व्यवसायीहरुले सहयोग उपलब्ध गराएका हुन् । बाढी प्रभावितको आवश्यकतालाई ध्यानमा राखेर थप सहयोग गर्न तयार रहेको जिल्ला होटल संघ धादिङका सल्लाहकार समेत रहनुभएका धादिङ सलाङघाटका होटल व्यवसायी सन्तोष थापाले जानकारी दिनुभयो ।

No data was found

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने

धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

यो पनि पढ्नुहोस
सम्बाददाता