धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु
सम्बाददाता

भदौ २४, २०८३

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कृष्णभीरको पहिरो पन्छाउन सकस : पृथ्वी राजमार्ग सञ्चालन हुन अझै १० दिन लाग्ने

धादिङको गजुरीका बाढीपीडितलाई ग्यास चुलो वितरण

यो पनि पढ्नुहोस
सम्बाददाता