राष्ट्रियसभाः विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
राष्ट्रिय समाचार समिति

भदौ २४, २०८३

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ ।

समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफबार छलफलसहितको प्रतिवेदन बैठकमा पेस गर्नुभयो ।

बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो ।

No data was found

राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बिहीबार १ः१५ मिनेटमा बस्ने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ग्यास अभाव समाधान गर्न रास्वपा सांसद बोधनारायण श्रेष्ठको सुझाव

नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार

चाइल्डफण्ड जापानद्वारा भोटेकोशीका बाढीपीडितलाई राहत सामग्री सहयोग

बाढीपछिको धादिङ : जहाँ हरेक पाइलामा त्रास छ, सास्ती भोग्नुको विकल्प छैन (फोटोकथा)

बाँदरले दुःख दिएपछि  सामूहिक मार्सी धानखेती

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति