बाढीको बहाबले हानेर क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने कोल्पु खोलाको पुल
सम्बाददाता

भदौ २९, २०८३

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहाबले नुवाकोट र धादिङ जोड्ने कोल्पुटारस्थित कोल्पु खोलाको एकै स्थानका दुईवटा पुलमा क्षति । दुईमध्ये एउटा पुल पूर्ण क्षति र अर्को कोल्टिएको भए पनि वैकल्पिक मार्ग नहुँदा यातायातका साधन जोखिमयुक्त पुलबाट आउजाउ गर्न बाध्य छन् ।

क्षति पुगेको कोल्पुखोला पुल
त्रिशूली (नुवाकोट), २९ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहाबले नुवाकोट र धादिङ जोड्ने कोल्पुटारस्थित कोल्पु खोलाको एकै स्थानका दुईवटा पुलमा क्षति । दुईमध्ये एउटा पुल पूर्ण क्षति र अर्को कोल्टिएको भए पनि वैकल्पिक मार्ग नहुँदा यातायातका साधन जोखिमयुक्त पुलबाट आउजाउ गर्न बाध्य छन् । तस्बिरः रामहरि न्यौपाने÷रासस

तस्बिरः रामहरि न्यौपाने/रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि सवारी सञ्चालनको तयारी

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

बाढीको बहाबले हानेर क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने कोल्पु खोलाको पुल

हरितालिका पर्व : काठमाण्डौ पशुपति क्षेत्रमा व्रतालुको लाम, धादिङमा छैन चहलपहल

यो पनि पढ्नुहोस
सम्बाददाता