सुनचाँदीको मूल्य घट्यो
राष्ट्रिय समाचार समिति

भदौ ३०, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार छ सय २० कायम भएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

भोटेकोशी बाढी :  चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति