काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच आज भेटवार्ता भएको छ ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे सिंहदरबारमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । उहाँहरु बीच आजको सभाको बैठक सुरु हुनुअघि भेटवार्ता भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0