धादिङ । बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितामा एडभान्स एकेडेमीकी विद्यार्थी स्मारिका श्रेष्ठ प्रथम हुनुभएको छ ।
शनिबार काठमाडौमा सम्पन्न प्रतियोगितामा स्मारिका बागमती प्रदेशकै उत्कृष्ट बन्न सफल हुनुभएको हो ।
कस्मस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरद्वारा आयोजित प्रतियोगितामा प्रथम हुनुभएकी स्मारिका नगद पुरस्कार सहित सम्मानित हुनुभएको छ । विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले स्मारिकालाई हार्दिक बधाई दिनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3