नेकपाका सहसंयोजक नेपालसहित नेताहरुद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन
पाविलन्युज

असोज ७, २०८३

धादिङ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्थ स्थानको अवलोकन गर्नुभएको छ ।

भदौ १० गते आएको बाढीले क्षति पुर्‍याएको धादिङको गल्छी गाउँपालिका वडा नं ६ स्थित महेश दोभानमा सहितका स्थानहरुमा अवलोकन गर्नुभएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाका सहसंयोजक नेपालसहित नेताहरुद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित

बाढीले छोडेको घरमा परिवारको लास पर्खिरहेका ‘प्रमोद’

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

यो पनि पढ्नुहोस
पाविलन्युज