कांग्रेस धादिङको पालिका अधिवेशन : सिद्दलेकमा भीम, वेनिघाटमा विनोद र गंगाजमुनामा भरत सर्वसम्मत
सम्बाददाता

असोज ८, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङले साँझसम्म ३ वटा पालिकाको नेतृत्व चयन गरेको छ । धादिङको १३ वटै पालिका मध्ये साँझ ५ः४५ बजेसम्म सिद्दलेक, वेनिघाटरोराङ र गंगाजमुना गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार सिद्दलेकमा भीम भट्ट, बेनिघाट रोराङमा विनोद भट्टराई, गंगाजमुनामा भरत ढकाल सभापति सर्वसम्मत निर्वाचित भएका छन् ।

बाँकी १० पालिकाको पनि सर्वसम्मत प्रयास भइरहेको र सर्वसम्मत नभए मतदान प्रकृयामा जाने कांग्रेसले जनाएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङमा कांग्रेस : त्रिपुरासुन्दरीमा देवी, थाक्रेमा सादुराम ! धुनिबेसी, गल्छी र गजुरीमा स्थगित

कांग्रेस धादिङको पालिका अधिवेशन : सिद्दलेकमा भीम, वेनिघाटमा विनोद र गंगाजमुनामा भरत सर्वसम्मत

जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी

एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

बाढी,पहिरोको उच्च जोखिमः पृथ्वी राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द

यो पनि पढ्नुहोस
सम्बाददाता