धादिङ । कृष्णभीरमा नयाँ डाईभर्सनलाई टेकोको कुपमा रहेको ग्याबिन जाली त्रिशूली नदी पट्टीको पहिरोले तानेको छ । सडकको तल्लो भागमा लगाइएको ग्याबिन वाल झरे पनि मुख्य सडक ट्र्याक भने सुरक्षित रहेको छ ।
डाईभर्सन भन्दा माथिल्लो भागबाट पनि लेदो झरिरहेको छ । कृष्णभीरमा हाल सवारी संचालन गर्न सकिने अवस्था छैन । अन्य स्थानहरूमा पहिरो खसेका कारण कृष्णभीरसम्म पुग्न पनि कठिन छ । सवारीसाधनहरुलाई सुरक्षित स्थानमा होल्ड गरिएको छ ।
तस्बिरहरुस् शंकर श्रेष्ठ
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0








