खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए
सम्बाददाता

असोज १०, २०८३

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।

शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ ।

जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो ।

No data was found

वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यार्थी राजनीतिबाट उदायका रुबीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पहिरो पन्छाएपछि कृष्णभिरमा एकतर्फी सवारी सञ्चालन

मलेखु दोभानको झोलुङ्गे पुलबाट अब मोटरसाइकल आउजाउ गर्न सकिने

बाढीले पुल बगाएपछि अस्तव्यस्त छ धादिङ, नुवाकोट र रसुवाको आवतजावत

काठमाडौं र पूर्वी भूभागमा भारी वर्षा टर्दै, पश्चिमी क्षेत्रमा भोलिदेखि मौसम सुधार हुने

यो पनि पढ्नुहोस
सम्बाददाता