पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग अधिकांश स्थानमा एकतर्फ खुल्यो, छहरामा खुलाइदै
पाविलन्युज

असोज ११, २०८३

धादिङ । वर्षासँगै पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग र नारायणढ मुग्लिन सडक अधिकांश स्थानमा एकतर्फी खुलेको छ । धादिङको गजुरी गाउँपालिकास्थित छहराको पहिरो पन्छाउन केहीबेर लाग्ने भएपनि अन्यत्रको पहिरो पन्छाएर सवारी संचालन गर्न सक्ने बनाइएको छ ।

पहिरो पन्छाइएको स्थानहरुबाट होल्ड भएका सवारी पास गराउन थालिएको छ । नागढुंगा–मुग्लिन सडक खण्डको विभिन्न १० ठाउँमा पहिरो खसेको थियो ।

नागढुंगा मुग्लिन सडक आयोजनाका अनुसार कृष्णभिर, ज्यामिरेघाट चौकीभिर, घोप्टेभिर र सिमलधारा, शीलतबजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा बिजयी

कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोली (सोमबार) हुने

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना

यो पनि पढ्नुहोस
पाविलन्युज