कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा बिजयी
सम्बाददाता

असोज ११, २०८३

धादिङ।  नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको सभापतिमा राजु लोप्पा बिजयी हुनु भएको छ।

गाउँपालिका सभापति चयनका लागि आइतबार भएको निर्वाचनमा राजु लोप्पाले १४२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

उहाँको निकटतम प्रतिस्पर्धी छापबहादुर गन्द्रमाले १०१ मत प्राप्त गर्नुभयो।

No data was found

निर्वाचनमा ५ मत बदर भएको जनाइएको छ।

सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत गाउँपालिका सभापति चयन गरिएको हो।

धादिङमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँरनगर अधिवेशनको प्रक्रिया जारी छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा बिजयी

कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोली (सोमबार) हुने

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

गंगाजमुनाको बसेरीडाँडामा खुला फुटबल प्रतियोगिता आयोजना

यो पनि पढ्नुहोस
सम्बाददाता