गजुरी–२ छहराको पहिरो पन्छाएर पृथ्वीराजमार्ग संचालन, होल्ड भएका सवारीको चाप अत्याधिक
पाविलन्युज

असोज १३, २०८३

धादिङ । नागढुंगा मुग्लिन सडक खण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ छहरामा खसेको सुख्खा पहिरो हालका लागि पन्छाइएको छ ।

सुख्खा पहिरो खसेर अवरुद्ध बन्ने र खुलाउने क्रम जारी रहेपनि अहिले दुईतर्फी सवारी खुलाइएको हो । अपहन्नमा पनि पहिरो पन्छाएको केहीबेर सवारी छोडिएपनि पुनःपहिरो खसेपछि अवरुद्ध बनेको थियो ।

पहिरो पूर्ण रुपले रोक्किनसकेकोले जोखिम भने टरेको छैन । पहिरो पन्छाएपछि राजमार्गमा होल्ड भएका सवारीहरुलाई गन्तव्यतर्फ पास गराइएको छ ।

No data was found

राजमार्ग क्षेत्रमा होल्ड भएका सवारीको चाप अत्याधिक भएको र पहिरो पूर्ण रुपले नरोकिएकोले अत्यावसेक बाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस धादिङ २ नं.क्षेत्रीय सभापतिका उम्मेदवार राजेन्द्र अर्यालले उम्मेदवारी फिर्ता लिए

कांग्रेस धादिङ: महाधिवेशन प्रतिनिधिमा मत माग्न व्यस्त नेता सरोज अधिकारी

गजुरी–२ छहराको पहिरो पन्छाएर पृथ्वीराजमार्ग संचालन, होल्ड भएका सवारीको चाप अत्याधिक

काँग्रेसको नियमित महाधिवेशन पक्षधरद्वारा धादिङबेसीमा १५औँ जिल्ला अधिवेशन तयारी समितिको कार्यालय सञ्चालन

प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

यो पनि पढ्नुहोस
पाविलन्युज