धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनमा क्षेत्रीय सभापति पदका उम्मेदवार राजेन्द्र अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नं २ को क्षेत्रीय सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएकोमा अर्यालले उम्मेदवारी फिर्ता भएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएका अर्यालले निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी फिर्ता लिएको अर्यालले बताएका छन् ।
सभापतिका लागि अब नवराज तिमल्सिना र राजन बुर्लाकोटी मैदानमा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1