कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा विकास कोइरालाको उम्मेदवारी घोषणा
पाविलन्युज

असोज १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर-४ मा दोस्रो संविधानसभा चुनावमा उनले बागी उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवार बनेपछि २ कात्तिक २०७० सालमा पार्टीले उनको क्रियाशील सदस्यता समेत खोसेको थियो । कारबाहीमा परे पनि उनी पार्टीभित्रै अन्तरसंघर्ष गरेर राजनीति गरिरहेका थिए । १२औँ महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०६७-२०६९ सालमा उनी चितवन कांग्रेसको नेतृत्वमा थिए ।

No data was found

कांग्रेसलाई पुरानै शैलीको गुटबन्दीबाट होइन, नयाँ सोच, नयाँ पुस्ता र रूपान्तरणको बाटोबाट अघि बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे

कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

बाढीले डुबाएको घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक

यो पनि पढ्नुहोस
पाविलन्युज