कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान
राष्ट्रिय समाचार समिति

असोज १८, २०८३

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिनुभएका प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।

पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आज खुलामञ्चमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । गुल्मीको तम्घासका ९४ वर्षीय श्रेष्ठले २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाको हातबाट सदस्यता लिनुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे

कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

बाढीले डुबाएको घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति