सुनको मूल्य स्थिरः चाँदीको घट्यो
राष्ट्रिय समाचार समिति

असोज २०, २०८३

काठमाडौँ।  स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४३० कायम थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नियमित महाधिवेशन पक्षधर कांग्रेस नीलकण्ठ नगरपालिकाको सभापतिमा पदम पोखरेल

काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन रास्वपा दृढ छ : खरेल

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति