सुनचाँदीको मूल्यमा उकालो
सम्बाददाता

असोज २१, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

किशोरसिंहले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी, गगन थापालाई समर्थन

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

यो पनि पढ्नुहोस
सम्बाददाता