सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सम्बाददाता

असोज २२, २०८३

काठमाडौँ।  स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।
बुधबार छापावाल एक तोला सुनको मूल्य रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

काष्टे खोलामा ४ करोड ८९ लाखको लागतमा पुल बन्ने

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

बाढीले पुल बगाएपछि त्रिशूलीपारिको जोखिमपूर्ण तुइन यात्रा

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

यो पनि पढ्नुहोस
सम्बाददाता