एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत
पाविलन्युज

असोज २४, २०८३

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् । शनिवार बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत गर्नका लागि राखेको प्रस्ताव स्थायी कमिटी बैठकले पारित गरेको हो ।

एमालेको केन्द्रीय कमिटीमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी मनोनीत भएका हुन् ।

अन्य एजेन्डाका बारेमा अर्को बैठकमा टुङ्गो लाग्ने भएको छ । यससँगै एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार पहुँच र बजारीकरण क्षमता अभिवृद्धिका लागि पाँच दिने कृषक बजार पाठशाला 

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

नागढुंगा मलेखु सडक अन्तर्गत गलौदीमा यसरी हुँदैछ नयाँ डाइभर्सनको काम (तस्बिरहरु)

यो पनि पढ्नुहोस
पाविलन्युज