बूढीगण्डकी बाढीः त्रिशूली र नारायणी किनारमा सतर्कता
राष्ट्रिय समाचार समिति

असोज २५, २०८३

चितवन। बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो । देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ । मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बूढीगण्डकी बाढी प्रभावितलाई खाद्यान्न लिएर पुग्यो त्रिपुरासुन्दरी गाउँपालिका

बुढिगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

बुढिगण्डकीको बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

बुढीगण्डकी बाढी : धादिङ र गोरखा जोड्ने आरुघाट पुल र क्षतिग्रस्त स्थलका (तस्बिरहरु)

बूढीगण्डकीमा आएको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति