बुढिगण्डकीको बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती
शंकर श्रेष्ठ

असोज २५, २०८३

धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ बिशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ ।

नदी तटिय क्षेत्रसंग जोडिएको बस्ती सिमेन्ट र बालुवाको घोला जस्तो लेदोले बगाएको हो । सुकुम्बासी बस्ती पुरै बगाएको त्रिपुरासुन्दरी गाउँपालिका-२ कृष्ण बहादुर खत्रीले जानकारी दिनुभयो । सुकुम्बासी बस्ती र स्याउली बजार गरि करिब ६० घरमा क्षति पुगेको खत्रीले जानकारी दिनुभयो ।

बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुल पनि बगाएको छ । पुलको गोरखातर्फ आधा भाग बगाएको छ भने धादिङतर्फको सडकमा बाढी उक्लिएको छ । तटिय क्षेत्रका घरहरुमा पनि क्षति पुगेको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बूढीगण्डकी बाढी प्रभावितलाई खाद्यान्न लिएर पुग्यो त्रिपुरासुन्दरी गाउँपालिका

बुढिगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

बुढिगण्डकीको बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

बुढीगण्डकी बाढी : धादिङ र गोरखा जोड्ने आरुघाट पुल र क्षतिग्रस्त स्थलका (तस्बिरहरु)

बूढीगण्डकीमा आएको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ