बूढीगण्डकी बाढी प्रभावितलाई खाद्यान्न लिएर पुग्यो त्रिपुरासुन्दरी गाउँपालिका
सम्बाददाता

असोज २५, २०८३

धादिङ । बूढीगण्डकी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेको विशालनगर र आरुघाट क्षेत्रका बाढी प्रभावितलाई त्रिपुरासुन्दरी गाउँपालिकाले खाद्यान्नको व्यवस्था गरेको छ ।

विशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्तीका घरहरू बगाएपछि प्रभावितहरूका लागि खाद्यान्नको व्यवस्था गर्न गाउँपालिका तत्कालै सो क्षेत्रमा पुगेको हो ।

साँझ बास बस्नका लागि त्रिपालको पनि व्यवस्था भइरहेको गाउँपालिका उपाध्यक्ष देवराज धरेलले जानकारी दिनुभयो ।

No data was found

बाढीले स्याउली बजार क्षेत्रको सुकुम्बासी बस्तीसहित ६० घरमा क्षति पु¥याएको छ भने आरुघाटस्थित नयाँपुलको आधा भाग बाढी बगाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बूढीगण्डकी बाढी प्रभावितलाई खाद्यान्न लिएर पुग्यो त्रिपुरासुन्दरी गाउँपालिका

बुढिगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

बुढिगण्डकीको बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

बुढीगण्डकी बाढी : धादिङ र गोरखा जोड्ने आरुघाट पुल र क्षतिग्रस्त स्थलका (तस्बिरहरु)

बूढीगण्डकीमा आएको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति

यो पनि पढ्नुहोस
सम्बाददाता