सुनचाँदीको मूल्य क्रमशः घट्दै

सम्बाददाता

असोज २७, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजार २०० र चाँदीको मूल्य रु ६० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस नियमित महाधिवेशन पक्षधरले तोक्यो धादिङ १ को दुबै प्रदेशसभा संयोजक

कांग्रेस केन्द्रीय सदस्यमा धादिङबाट रिता र सिता विजयी

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

यो पनि पढ्नुहोस
सम्बाददाता