कांग्रेस केन्द्रीय सदस्यमा धादिङबाट रिता र सिता विजयी

पाविलन्युज

असोज २७, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट धादिङका उर्मिला थपलिया (सिता) र रीता थापामगर केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

महाधिवेशनमा दुबै जना महिला खुल्ला तर्फबाट उम्मेदवार थिए । हाल संघीय सांसद समेत रहेकी थपलिया विद्यार्थी राजनीतिदेखि नै सक्रिय थिइन् भने थापामगर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निवर्तमान अध्यक्ष हुन् ।

धादिङबाट ३ जनाले सहमहामन्त्री र ९ जना केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा रहेको थिए ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस नियमित महाधिवेशन पक्षधरले तोक्यो धादिङ १ को दुबै प्रदेशसभा संयोजक

कांग्रेस केन्द्रीय सदस्यमा धादिङबाट रिता र सिता विजयी

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

यो पनि पढ्नुहोस
पाविलन्युज