धादिङ । नेपाली कांग्रेस (नियमित महाधिवेशन पक्षधर)ले धादिङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ को संयोजक चयन गरेको छ ।
१५ औं अधिवेशन अन्तर्गत आज गजुरीमा भएको प्रतिनिधि सभा क्षेत्रीय भेलाले दुबै प्रदेशमा संयोजक चयन गरेको हो ।
प्रदेश ‘क’मा सुजन पाण्डे र प्रदेश ‘ख’मा ज्ञानेन्द्र सिलवाल को संयोजकत्वमा नयाँ नेतृत्व चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0