प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

राष्ट्रिय समाचार समिति

अशोज २८, २०८३

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कारितास र प्रयास नेपालद्वारा सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

आरुघाटमा गाउँ जान हेलिकप्टर पर्खेर बसेका बालबालिका (फोटोकथा)

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन्ः ‘बाँच्छु होला जस्तै लागेको थिएन, तर बाँच्यौँ’

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति