आरुघाटमा गाउँ जान हेलिकप्टर पर्खेर बसेका बालबालिका (फोटोकथा)

पाविलन्युज

अशोज २८, २०८३

धादिङ । काठमाडौंको विभिन्न स्थानबाट गाउँको घर फर्किंदै गरेका विद्यार्थीहरु । बाढीले सडक संजाल ध्वस्त भएपछि हेलिकप्टरमार्फत आफ्नो गाउँ जान पाइने आसमा आरुघाटमा बसिरहेका छन् । केहीलाई आज दिउँसो हेलिकप्टरमार्फत गाउँ पु¥याइएपनि करिब ४० जना दुई दिनदेखि अझै त्यहि छन् ।

आरुघाट गाउँपालिका वडा नम्बर ३, छेपारे भन्ने स्थानबाट अगाडिको सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । नेपाली सेनाले भने राहात सामग्री लैजाने र बाढी फसेकालाई उद्धार गर्ने कार्य गरिरहेको छ।

सबै तस्बिरहरु : शंकर श्रेष्ठ

No data was found

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कारितास र प्रयास नेपालद्वारा सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

आरुघाटमा गाउँ जान हेलिकप्टर पर्खेर बसेका बालबालिका (फोटोकथा)

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन्ः ‘बाँच्छु होला जस्तै लागेको थिएन, तर बाँच्यौँ’

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

यो पनि पढ्नुहोस
पाविलन्युज