सिन्धुलीमा  ‘टाटा सुमो ’ दुर्घटना स् तीनको मृत्यु, तीन जना बेपत्ता 

राष्ट्रिय समाचार समिति

कार्तिक २, २०८३

काठमाडौँ।  सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ ।
तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुम्लामा मार्सीधान काट्ने चटारो

३ हजारको सामान किन्दा जितिन् १० लाख रुपैयाँ

थरिथरि पिङ, तर छैन रौनक (फोटोकथा)

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति