थरिथरि पिङ, तर छैन रौनक (फोटोकथा)

शंकर श्रेष्ठ

कार्तिक २, २०८३

धादिङ । दशैं भन्ने बित्तिकै पिङको सम्झना धेरैलाई आउथ्यो । तर, पछिल्लो वर्षहरुमा पिङमा रौनक देखिन छोडेको छ । अघिल्लो वर्षहरुमा रोटे पिङ, चर्खे पिङ, लिङ्गे पिङ हालिएको अधिकांश स्थानमा पनि यस वर्ष हालिएका छैनन् । हालिएका पिङमा पनि खेल्नेहरु देखिदैनन् ।

हुन त यस वर्ष धादिङ, नुवाकोट र रसुवाका स्थानीयलाई भोटेकोसी र बूढीगण्डकी बाढीको प्रत्यक्ष मारले दशैंको त्यत्ति उल्लास छैन । त्यसमाथी पनि गाउँमा यूवा छैनन् । सामाजिक संजालको बढ्दो प्रयोगसँगै बालबालिका मोबाइलमै व्यस्त छन् । त्यसकारण पनि पिङमा रौनक नदेखिएको स्थानीय पाकाहरु बताउँछन् । धादिङ नीलकण्ठ नगरपालिका–३ का कृष्णबहादुर पाठक भन्छन्–‘पहिलेजस्तो गाउँमा यूवा छैनन् । भएकाहरुपनि सबै आफ्नै तालमा खानेखेल्ने गर्छन् । बालबच्चा मोबाइमै बिजी हुन्छन् । पिङतिर आउने रमाउने भन्ने चलन नै हराउन थाल्यो ।’
तस्बिरहरु : शंकर श्रेष्ठ

No data was found

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुम्लामा मार्सीधान काट्ने चटारो

३ हजारको सामान किन्दा जितिन् १० लाख रुपैयाँ

थरिथरि पिङ, तर छैन रौनक (फोटोकथा)

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ