काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादसैंको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका तथा जमरा लगाइदिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0