उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राष्ट्रिय समाचार समिति

कार्तिक ५, २०८३

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिनुभयो ।

गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गर्नुभएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

टीका र आशिर्वादसँगै टीका थाप्ने र गन्तव्यतिर हिँड्नेको चहलपहल बढ्यो (तस्बिरमा हेर्नुहोस्)

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

गुरु पुरोहितबाट लगाए राष्ट्रपति पौडेलले दसैंको टीका र जमरा

बडा दसैँको टीका सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति