धादिङ । बडादसैँको टीका सुरु भएसँगै मान्यजन र आफन्तबाट आशिर्वाद थापेर गन्तव्यतिर लाग्नेहरूको चहलपहल धादिङमा ह्वात्तै बढेको छ ।
निधारमा रातो टीका र कानमा जमरा लगाएर माइती-मामाली जाने, साना बच्चा बोक्दै वा डोहोर्याउँदै हिँड्ने र कोसेलीका झोला बोकेर गाडी पर्खिने यात्रुहरूको सडकमा बाक्लो उपस्थिति छ ।
सडकमा सवारी साधन र यात्रुको चाप बढेको छ भने गाउँघरमा परिवारसँग समय बिताउने र लिङ्गे पिङ खेल्नेहरूको छुट्टै रौनक देखिन्छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0












