डलर र युरोको भाउ कति पुग्यो ?

सम्बाददाता

कार्तिक ६, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, यूके पाउन्डस्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १८२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा तोकिएको छ ।

No data was found

केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

डलर र युरोको भाउ कति पुग्यो ?

साउदीको शैबाह तेल परियोजनामा ड्रोन आक्रमण, एक नेपालीसहित दुई श्रमिकको मृत्यु

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

टीका र आशिर्वादसँगै टीका थाप्ने र गन्तव्यतिर हिँड्नेको चहलपहल बढ्यो (तस्बिरमा हेर्नुहोस्)

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

यो पनि पढ्नुहोस
सम्बाददाता