साउदीको शैबाह तेल परियोजनामा ड्रोन आक्रमण, एक नेपालीसहित दुई श्रमिकको मृत्यु

पाविलन्युज

कार्तिक ६, २०८३

काठमाडौँ । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती जारी गर्दै बुधबार बिहान भएको घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन्।

घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

डलर र युरोको भाउ कति पुग्यो ?

साउदीको शैबाह तेल परियोजनामा ड्रोन आक्रमण, एक नेपालीसहित दुई श्रमिकको मृत्यु

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

टीका र आशिर्वादसँगै टीका थाप्ने र गन्तव्यतिर हिँड्नेको चहलपहल बढ्यो (तस्बिरमा हेर्नुहोस्)

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

यो पनि पढ्नुहोस
पाविलन्युज