जुवाको खालबाट २५ जना पक्राउ

राष्ट्रिय समाचार समिति

मंसिर ४, २०८३

काठमाडौँ। मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५७ हजार ४० र चार बुक ताससहित पक्राउ गरेको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमारसमेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८८ हजार ९७० र १६ थान कौडा हित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नागढुङ्ग-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढी प्रभावित ४१३ जना विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा स्वच्छता सामग्री सहयोग

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

भारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति