टी–२० र वान डे खेल्न नेपाली टोली कोलम्बो जाँदै

मंसिर ६, २०७१

६ मंसिर, श्रीलंका (दाम्बुला) – श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी–२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो जाँदै छ ।

कोलम्बोमा नेपालले आइतबार घरेलुटोलीसँग वान डे र सोमबार हङकङसँग टी ट्वान्टी क्रिकेट खेल खेल्ने छ ।

टीम म्यानेजरको समेत सहभागितामा बसेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको बैठकले दाम्बुलाका खेल स्थगित गरी कोलम्बोमा वान डे र टी ट्वान्टी सिरिज खेलाउने निर्णय गरेको हो ।

No data was found

लगातारको पानीका कारण दाम्बुलामा खेल हुन नसकेपछि नयाँ तालिका सार्बजनिक गरिएको एसीसीले जनाएको छ ।
(अनलाइन खबरबाट साभार)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

यो पनि पढ्नुहोस