जीवनको पहिलो कमाइ र ‘भद्र वाच सर्विस’ बाट सुरु भएको यात्रा
धेरैका लागि पहिलो कमाइ केवल पैसाको कुरा हुँदैन । त्यो आत्मविश्वास, आत्मनिर्भरता र आफ्नो अस्तित्व प्रमाणित गर्ने पहिलो कदम हो । मेरो बाल्यकाल सामान्य परिवारमा बित्यो, जहाँ मिहिनेत र इमान्दारिता नै जीवनको मूल्य मानिन्थ्यो । तर जब म युवा भएँ, परिवारका अपेक्षाभन्दा फरक बाटो रोज्ने निर्णय गरेँ । कला, सिर्जना र सानो व्यवसायको माध्यमबाट आफ्नो पहिचान बनाउन खोजेँ । जतिबेला म एसएलसी परीक्षा दिएर नतिजाको पर्खाइमा थिएँ ।
ज्वालामुखी गाउँपालिकाको स्वच्छता पहल – परिवर्तनको साझा यात्रामा एक महत्वपूर्ण पाइला

नेपाल सरकारले चालु गरेको यस्तो स्वास्थ्य अभियान हो पूर्ण संस्थागत सुत्केरी अभियान, जसअन्तर्गत सबै गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामार्फत सुरक्षित तवरले सुत्केरी गराउने व्यवस्था गरिन्छ। यस अभियानको मुख्य उद्देश्य मातृ तथा नवजात मृत्यु दरलाई न्यून गर्नु हो । यस अभियानमा गर्भवती महिलालाई अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउन उत्प्रेरित गरिन्छ। संस्थागत […]