नेपाल–भारत अन्तरदेशीय ग्यास पाइपलाइन, मुलुकको ऊर्जा सुरक्षाको नयाँ आयाम

काठमाडौँ । खाना पकाउने एलपी ग्यास ज्वलनशील हाइड्रोकार्बनको मिश्रण हो । यो ग्यासको रूपमा रङ्गहीन हुन्छ । सिलिन्डरहरूमा तरल पदार्थका रूपमा भण्डारण गरिन्छ । एलपी ग्यास प्रोपेन (६० प्रतिशत) र ब्यूटेन ९४० प्रतिशत० को मिश्रणका रुपमा रहेको हुन्छ । यसले कम हरितगृह ग्यास उत्सर्जन गर्दछ । एक अध्ययन अनुसार, खाना पकाउने परम्परागत ऊर्जाबाट एलपी ग्यासमा […]