अन्तराष्ट्रिय
कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना
कोलम्बियामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९२औं राष्ट्रिय समन्वय परिषद (एनसीसी) स्थापना भएको छ । संघको अमेरिका क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई आइतबार (२५ जेठ) मा बसेको संघीय पदाधिकारी बैठकले औपचारिक मान्यता दिएको हो । यसअघि एनआरएनएले ९१औं शाखाको रूपमा आइसल्याण्डमा राष्ट्रिय समन्वय परिषद गठन गरेको थियो । कोलम्बिया तदर्थ समितिको […]