२३ असार, धादिङ– हिजोआज विभिन्न कारणले बढ्दै गरेको आत्महत्या न्युनिकरणका लागी सदरमुकाम धादिङबेशीमा बुधबार १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ...
समाचार
२३ असार धादिङ – आज इद पर्व । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ...
२३ असार, काठमाडौं - राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार छाड्ने नछाड्ने विषयमा भने...
२३ असार, धादिङ– वेल्सलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–०...
रेखबहादुर गुरुङ / २२ असार, धादिङ - बुधबार विहानदेखि धादिङबेसी सबस्टेशनबाट संञ्चालित स्थानहरुको विद्युत आपूर्ती दुई दिनका लागि बन्द भएको छ...
२२असार, काठमाडौं -नेपाल(भारत सम्बन्धबारे अध्ययन गर्न बनेको प्रवुद्ध व्यक्ति समूह ९इपीजीको० बैठकमा भाग लिन काठमाडौं आएका भारतीय जनता पार्टीका बरिष्ठ...
२२, असार – पोर्चुगलका नानी भ्यालेन्सियामा अनुबन्धित भएका छन् । स्पेनिस क्लब भ्यालेन्सियाले फेनरवाचीका नानीलाई अनुबन्ध गरेको जानकारी दिएपनि कतिमा...
२२ असार, धादिङ - धादिङको कटुञ्जे गाँउ विकास समितिमा जंगली कुकुर गाँउमा पसेर आतंक मच्याउन थालेको छ । जंगलबाट ७,...
२२ असार काठामाण्डौँ -नेपाल रिक्रिएसन सेन्टर प्रालिले सञ्चालन गरेको क्यासिनो नेपाल बन्द भएको लामो समय बितिसक्दा पनि त्यहाँ कार्यरत श्रमिकले...
२२ असार, काठमाडौं - नाकाबन्दीको समयमा उपत्यका बाहिरबाट ल्याइएको ग्यास उतै फर्काउने तयारी गरिरहनु भएको छ रु यदि यस्तो सोचिरहनु भएको...
२२ असार, काठमाडौं अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट...
२१ असार, धादिङ - सदरमुकाम धादिङबेशीमा मंगलबार फोटोग्राफी सम्बन्धी तालिम प्रदान गरिएको छ । श्रम तथा रोजगार मन्त्रालय, व्यवसायिक तथा सीप...