Mon. May 12th, 2025

​कक्षा ११ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

 

२१ फागुन धादिङ –

स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सरेको छ । वैशाखमा तय भएको परीक्षा स्थानीय तहको चुनावका कारण असारमा सारिएको हो । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ ।

11

२०७३ फागुन २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: