२८ फागुन, धादिङ ।
भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ।
यसको कारण होसुगौली सन्धीको सक्कल प्रतिनै कतै नभेटिनु । सन्धीकर्ता दुई देश न नेपालमा यो भेटिन्छ न बेलायत । इतिहासकार अध्येता अन्वेषव मात्र होइन सम्बन्धित अधिकारी नै यसबारे अनविज्ञता प्रकट गर्छन ।
चल्तीमा रहेका सुगौली सन्धि टाइपिङ प्रति हो, सक्कल होइन जसका कतिपय बुँदामा रहेका विवादास्पद विषय नेपाल भारतबीच ‘उकुज’ बन्दै आएका छन ।
नागरिक दैनिकबाट ।
२०७३ फागुन २८ गते प्रकाशित