Fri. Mar 29th, 2024

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एघार हजार नाध्यो

धादिङ –

नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या एघार हजार नाघेको छ।

हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभर संक्रमित हुनेको संख्या ८ लाख ७० हजार १७० पुगेको छ,यस्तै पछिल्लो २४ घण्टामा १६ सय ८९ संक्रमित निको भएसँगै हालसम्म निको हुनेको सङ्ख्या ७ लाख ४५ हजार २१५ पुगेको छ

About The Author

Loading...

अन्य समाचारहरु: