
धादिङ– धादिङको धुनिबेशीमा बृक्षारोपण गरिएको छ । नेपाल प्रहरी श्रीमती सँघको ३८ औँ वार्षिकोत्सवको अवसरमा वडा नं ८ स्थित लोकेश्वर महादेब मन्दिर र ईलाका प्रहरी कार्यालय खानिखोलाको परिसरमा फलफुल र रुखका बिरुवा साऋएको हो ।
एभोकाडो, कागती, आँप, धुपी, लिचीलौगायतका बिरुवा सारिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अपुर्व ढुंगानाले बताए ।