Mon. Jan 13th, 2025

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं -अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए ।

About The Author

अन्य समाचारहरु: