काठमाडौँ। दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला रु दसैँ आउनुअघिका सातामा लगातार परेको पानीले उहाँको मनमा आशङ्का उब्जाएको थियो । कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि १ विगतका दसैँमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा […]