राजनीति

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई स्वीकृति दिनेगरी कानून नबनाइने स्पष्ट पार्नुभएको छ । सरकारले त्यस्तो कानुन ल्याउन लागेको भन्दै भ्रम फिँजाइएको गुनासो ग/] । मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमले यस्तो टिप्पणी ग/] . यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताउँदै उहाँले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता जनाP . बहुविवाहलाई […]

एकिकृत समाजवादीले धादिङका स्थानीय तह समक्ष बुझायो स्मरण पत्र

प्रधानमन्त्री ओली भन्छन्-‘समाजवाद घोषणा गर्ने समय भएको छैन’

राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुग्दासम्म नरोकिने : अध्यक्ष लिङ्देन

असफलताबाट पाठ सिक्ने वेला आएको छ : सुहाङ नेम्वाङ

कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयो : योगेश भट्टराई

मोदीले भने– भारतको पानी देशभन्दा बाहिर बग्न दिँदैनौँ

एकिकृत समाजवादीले बुझायो धादिङको सबै पालिकामा ज्ञापनपत्र

प्रचण्ड भन्छन् -‘जादु चलाएर सरकार बनाउने पक्षमा छैनौं’

राजावादीमाथि थापाको कटाक्ष: वियर चोरेर व्यवस्था परिवर्तन हुँदैन